पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।
पोखरा १८, सराङकोट निवासी उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्टि गरिएको छ ।उनका तीन छोरा र तीन छोरी छन् ।
कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा र कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देललगायतका दाहसंस्कारस्थलमा पुगेर श्रद्वाञ्जली अर्पण गरेको थिए । तीन छोरामध्यका जेठा छोरा कृष्णप्रसाद तिमिल्सिना डिएलए कास्कीका पूर्व अध्यक्ष हुन् ।
कान्छा छोरा दीपेन्द्र तिमिल्सिना काँग्रेस क्रियाशील सदस्य हुन् । माइला छोरा सूर्यप्रकाश तिमिल्सिना ‘पालुवा’ शिक्षक हुन् ।यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१