लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनमा लक्ष्मी शर्मा

एजेन्सी
वैशाख १२, २०७७
Laxmi Sharma

पोखरा । लायन वर्ष २०२०/२०२१ को लागि लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनको अध्यक्षमा लक्ष्मी शर्मा निर्वाचित भएकी छन् । क्लबका संस्थापक अध्यक्ष कविता श्रेष्ठको संयोजकत्वमा बिहीबार अनलाइन निर्वाचन भएको हो ।

क्लबको प्रथम उपाध्यक्ष निलम कर्माचार्य, द्वितीय उपाध्यक्ष पवित्रा शर्मा, तृतीय उपाध्यक्ष लक्ष्मी अधिकारी, सचिव सुजाता श्रेष्ठ, क्लब एडमिनिष्ट्रेटर किरण नेपाल र कोषाध्यक्ष दीपा श्रेष्ठ चयन भएका  छन् ।

क्लबको सहसचिव ज्योती हमाल, सहकोषाध्यक्ष रेनु श्रेष्ठ, एमसिपी सुनिता सिग्देल, रिर्पोटिङ अफिसर लिला गिरी, मार्केटिङ अफिसर प्रेरना अधिकारी र डाइरेक्टरमा दविल गुरुङ, गीता खत्री, अञ्जिता सुवेदी बाँस्तोला र प्रभादेवी पौडेल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width