पोखरा, ३० चैत । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–५ भेडीखाल्टा निवासी बमबहादुर बिकको १ तले कच्ची गोठमा शनिवार साँझ आगजगी हुँदा गोठमा रहेका २ गोरु, ३ वटा गाई जलेर मरेका छन् ।
आगलागीका कारण १ गोरु र २ गाई जलेर घाइते भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१