लमजुङ, १७ चैत । गण्डकी प्रदेशअन्तर्गत लमजुङस्थित बेँसीशहर नगरपालिका ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सघन उपचार कक्ष छैन । अस्पतालमा आएका बिरामीमध्ये आइसियुमा बस्नुपर्ने अवस्थामा काठमाडौँ, पोखरा, चितवनलगायत विभिन्न स्थानमा सिफारिश गरिँदै आइएको छ ।
अस्पतालमा आइसियु नभएका कारण प्रत्येक महिना तीनचार जनाको रिफर हुँदै आएको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए । आइसियु अस्पतालमा आवश्यक भए पनि हालसम्म कतै पहल नभएको र अस्पतालले पनि सञ्चालनमा नल्याएको उनको भनाइ छ । कोरोना महामारीका बेलामा अस्पतालमा आइसियुको आवश्यकता हुने भए पनि हालसम्म उक्त सुविधा हुन नसकेको अस्पतालले जनाएको छ । विगतमा संघीय सरकारबाट परिचालन भए पनि केही वर्षदेखि सो अस्पताल गण्डकी प्रदेश सरकारको मातहतमा रहँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१