पोखरा, १४ चैत । पोखरा–७ मासवार स्थित बराल परिवारमा शोक परेको छ । युवा समाजसेवी महेन्द्र बरालको विहीबार साँझ निधन भएको हो । ४१ वर्षीय बराल विगत २ वर्षदेखि अर्वुदरोगबाट पीडित थिए ।
व्यवसायीका रुपमा पनि चिनिएका उनी नेपाली काँग्रेसका क्रियाशील सदस्य रहेका थिए । स्वर्गीय बरालको शुक्रवार पोखराको शान्तिघाट स्थित सेती नदीमा दाहसंस्कार भयो । स्व. बरालका पितामाता, श्रीमती, दुई छोरा, एक भाई र दुई वहिनी रहेका छन् ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१