आज दशैंको टिकाको दिन सशस्त्र प्रहरी बल पोखराले पोखरा र लेखनाथ क्षेत्रमा निशुल्क बस सेवा संचालनमा ल्याएको छ । पोखराको हल्लनचोकदेखि लेखनाथको तालचोकसम्म सशस्त्रको २ वटा बसले सर्वसाधरणलाई साँझ ६ बजे सम्म बस सेवा दिनेछ । दुईवटा बसहरु हल्लनचोक, जिरो किलोमिटर, पृथ्वीचोक, अमरसिंह, बिजयपुर हुँदै तालचोकसम्म गएर पुनः हल्लनचोक फर्कनेछ । टिकाको दिन नगर बसको अभावलाई मध्यनजर राख्दै सशस्त्रले बस संचालनमा ल्याएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१