पोखरा, १२ भदौ । पोखरा–११ स्थित फूलबारी क्लबको आयोजना र स्थानीय आमा समूहको सह–आयोजनामा हुन लागेको तेश्रो वडा स्तरीय तीज गीत प्रतियोगिता–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
फूलबारी क्लबको अभियान नारीहरुको सम्मान, कला र संस्कृतिको संरक्षण भन्ने नारा सहित आउदो भदौ १४ गते शनिवार शिबशक्ति स्कूल परिसरमा प्रतियोगिता हुन लागेको हो ।
तीज गीत प्रतियोगितामा रस्साकसी, महिलाहरुबीच म्युजिकल चियर, घैटो फुटाउने जस्ता मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिएको क्लबका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिए ।ओम डेभलपमेण्ट बैकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा प्रथम पुरस्कार भाष्कर मेमोरियल स्कुलले प्रायोजन गर्ने भएको छ ।
दामोदर आचार्य
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१