पोखराका विभिन्न ठाउँमा आज दिवंगत व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको छ । नेवारी समुदायले गत वर्षको गाईजात्रा पछि दिवंगत भएका आफ्ना आफन्तको सम्झना तथा उनीहरुको आत्माको शान्तिको कामना गर्दै यो वर्ष गाईजात्रा निकालेका हुन् । परापूर्वकालमा छोराको मृत्यु पश्चात गहिरो शोकमा परेकी आफ्नी रानीलाई सबैको मृत्यु एक दिन निश्चित छ भन्ने देखाउन राजा प्रताप मल्ले गाईजात्रा देखाउन लगाएको इतिहास छ ।
नेवारी बस्तीहरु भएका ठाउँहरु काठमाण्डू, पोखरा, पाल्पा लगायतका जिल्लाहरुमा गाईजात्रा निकाल्ने गरिन्छ । गाईजात्राकै अवसरमा आज पोखराका विद्यालयहरुमा विद्यालयले बिदा दिएको छ भने काठमाण्डू उपत्यकामा भने सार्वजनिक बिदा दिइएको छ । पोखराको न्यूरोडमा कैद गरिएका गाईजात्राका थप तस्बिरहरु :
फाेटाे : सुरज हजारे दाहाल
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१