पोखरा, १ वैशाख । पोखराका बालबालिका तथा किशोरीलाई क्षमतावृद्धि गर्न ४ दिने अभिनय तालिम प्रदान गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघ वालश्रम न्यूनिकरण कार्यक्रमद्वारा आयोजित तालिममा १७ जना बालबालिका सहभागी थिए ।
तालिमको समापन कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले प्रमाणपत्र वितरण बालबालिका र किशोरीलाई पहिलो प्राथामिकता शिक्षा प्रदानमा नै जोड दिनु पर्ने बताए ।
अभिनय कार्यशलााका प्रमुख प्रशिक्षण तथा रंगकर्मी कपिल शर्माले बालबालिका तथा किशोरीले अनुशासीत रुपमा शिक्षासँगै अतिरिक्त क्रियाकला अघि वढाउन जरुरी छ । तालिम कार्यक्रम चैत २६–२९ गतेसम्म संचालन भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१