पोखरा, १६ चैत । लायन्स क्लब अफ पोखरा लालिगुराँसको सम्पन्न चौथो अधिवेशनबाट लायन वर्ष २०१९–२० को अध्यक्षमा मिनराज तिमिल्सिना निर्वाचित भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा भरतराज अधिकारी, द्वितीय उपाध्यक्षमा कपिलदेव शर्मा, तृतीय उपाध्यक्षमा ऋषिराम पौडेल, सचिवमा प्रकाशचन्द्र सापकोटा, क्लब प्रशासकमा वसन्त बास्तोला, कोषाध्यक्षमा सुशील बास्तोला, एमसीपीमा प्रकाश त्रिपाठी, एलसीआईएफ कोअर्डिनेटर राजु केसी, क्लब सर्भीस चियर पर्सन धनप्रसाद पौडेल, क्लब मार्केंटिङ चियरपर्सन नारायणहरि बास्तोला, क्लब मिडिया कोअर्डिनेटर भेषराज बास्तोला निर्वाचित भएका छन् ।
त्यस्तै क्लबको स्वाथ्य निर्देशकमा पवित्रा भण्डारी सापकोटा, वातावरण निर्देशकमा सरिता सापकोटा, शिक्षा निर्देशकमा राजेन्द्र बास्तोला, इन्टरनेशनल निर्देशकमा सन्तोष जिसी, साँस्कृतिक निर्देशकमा कालिका कार्की, खेलकुद निर्देशकमा वलराम पराजुली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रविन कुँवर, पुष्पराज भण्डारी, झुलेन्द्र कुँवर, कृष्ण पौडेल, डोलराज पौडेल, सन्तोष पौडेल, राजु कायस्थ, राजन अधिकारी, राम गिरी, गम्बरसिंह खड्का रहेका छन् ।
लायन्स क्लब अफ पोखरा लालिगुराँसका संस्थापक अध्यक्ष केशवशरण पौडेलको संयोजकत्वमा गठित सदस्यद्वय लायन्स क्लब अफ पोखरा लालिगुराँसका पूर्व अध्यक्ष शिवबहादुर रेग्मी र अनन्तपप्रसाद अधिकारीको निर्वाचन समितिले नयाँ समिति निर्वाचित गरेको हो ।
लायन्स क्लब अफ पोखरा लालिगुराँसका वर्ष २०१८–१९ का अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, पूर्व अध्यक्ष शिवबहादुर रेग्मी, पूर्व अध्यक्ष अनन्तप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष मिनराज तिमिल्सिना, द्धितीय उपाध्यक्ष भरतराज अधिकारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१