पोखरा, २८ फागुन । लुम्बिनी विकास बैंकको लेकसाइड शाखा डिहिकोपाटन चोकमा स्थानान्तरण गरिएको छ ।
सो शाखाको गण्डकी प्रदेश सांसद राजीव पहारीले मंगलबार उद्घाटन गरे।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरा र पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले शुभकामना व्यक्त गरे।
बैंक अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सिइओ नरेशसिंह बोहराले गरेका थिए।
बैंकले सो शाखा लगायत विभिनन शाखाबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, ई–बैंकिङ लकर लगायत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ६५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१