पोखरा, २७ फागुन । हाम्रो सहयोगी हातहरु नामक सस्थाले पहिलो अधिवेशन सम्पन्न गरेको छ।
सस्थाको पहिलो अधिबेशनले गोबिन्द सिंह ठकुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सरोज गुरुङ, दुर्गा गुरुङ, याम पुन सचिवमा डबिन गुरुङ सहसचिवमा सागर आले, कोषाध्यक्षमा बिनोद गुरुङ सहकोषाध्यक्षमा सुजाता गुरुङ सदस्यमा पुर्ण गुरुङ, खुममाया गुरुङ, मीन थापा, रेशम राना, बिनु गुरुङ, बबिता रोक्का , सरोज तामाङ सन्दिप बडुवाल र हेमन्त आले छन।
कार्यक्रममा सस्थाका सचिव डबिन गुरुङले सस्था स्थापना कालदेखी अहिले सम्म सस्थाले खेलेका भुमिका, आवद्द सदस्यहरुको जानकारी र सस्थाले गरेका गतिविधिहरुको प्रदिवेदन पेश गरेका थिए। त्यसै गरी कोषाध्क्ष बिनोद तमुले हाल सम्मका आर्थिक आय व्यय प्रस्तुत गर्दै स्थापनाको छोटो समयमा नै सस्थाले आर्थिक रकम साढे एक लाख जम्मा सफल रहेको भन्दै खुसी प्रकट गरे।
जापानमा रहेका छोटो समय बिदामा नेपाल आएका सस्थाका शुभचिन्तक सदस्य धनमाया थापाले कार्यक्रममा आफ्नो तर्फबाट सस्थाको बिकासको लागि पाँच हजार प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१