तामाङ रहिनन्

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
late Sunmaya Tamang

पोखरा ३ माघ।आदर्श समाज राष्ट्रिय दैनिकका आंशिकतर्फ की कार्यालय सहायक सुनमाया तामाङको  निधन भएको छ।

४६ वर्षीया तामाङको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधवार निधन भएको हो।

दार्खा–६ धादिङ घर भई हाल पोखरा ८ जाल्पारोड निवासी उनी  मृगौलाको समस्याबाट पीडित थिइन्।

उनको पोखरा–१० रामघाटमा बौद्धपरम्परा अनुसार बुधबार दाहसंस्कार भयो। स्व तामाङका पति, तीन छोरा, दुई बुहारी र दुई नातिनी रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width