माघेसंक्रान्ति अवसरमा पोखरा १२, अस्पतालचोकस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले वात्स्यायन वृद्धाश्रममा न्यानो कपडा वितरण गरेपछि सामूहिक तस्वीरमा। वृद्धाश्रममा आश्रित १९ जनालाई विभिन्न सामग्री एवं फलफूलसमेत वितरण गरिएको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष प्राडा कृष्णबहादुर केसी, अध्यक्ष मीनबहादुर गुरुङ, सचिव अशोक श्रेष्ठलगायतले वृद्धवृद्धाको हितमा बोलेका थिए। तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
shree bidri_Fotor

Related News

सम्बन्धित समाचार

hero news full width