कुँडहर समाज सेवा समितिमा थापा

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५
Kundar Samaj News_Fotor

पोखरा, ८ पुस । कुँडहर समाज सेवा समितिको १५ औ साधारणसभा तथा आठौं अधिवेशनले शान्तबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दया बराल, सचिवमा अन्जना घिमिरे, कोषाध्यक्षमा कृष्णबहादुर केसी, सह-सचिवमा विक्रम रायमाझी छन् । सदस्यहरुमा नारायण पण्डित, इच्छाबहादुर वाग्ले, कमला बराल, लक्ष्मी थापा, देवकी रायमाझी र समुन्द भुजेल छन् ।

त्यसअवसरमा र्एसर्इर्इ उत्तीर्ण विद्यार्थीहरु मनिष कार्की, आकाश थापा, आयुष थापालाई सम्मान गरिएको थियो ।

यसअघि पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले साधारणसभा उद्घाटन गर्दै समाजका लागि आवश्यक विषयहरुमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का सदस्य निर्मलबहादुर थापा, लाँलिगुँरास टोल विकास संस्थाका अध्यक्ष ऋषभदेव बास्तोला, कुँडहर टोलविकास संस्थाका अध्यक्ष दुर्गा भुर्तेल, कुँडहर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विश्वबन्धु थापा, एकता क्लबका अध्यक्ष एकबहादुर केसी, भद्रकाली दिदी बहिनी समूहकी अध्यक्ष अञ्जना घिमिरे, कुँडहर बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक बृहस्पति अधिकारीले बोलेका थिए ।

कुँडहर समाज सेवा समितिका अध्यक्ष शिवबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दया बरालले स्वागत र सचिव शान्तबहादुर थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width