पोखरा, २२ मंसिर। मेक्सिकोकी भनिसा पोन्सले यस वर्षको मिस वर्ल्ड-२०१८ को उपाधि जितेको छ।
चीनको सान्यमा शनिवार सम्पन्न प्रतियोगितामा २६ वषिर्या मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।
उनी पेसाले मोडल हुन्।मिस वर्ल्ड-२०१७ मानुषी चिल्लर उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्। नेपालकी श्रृंखला खतिवडाको यात्रा भने टप-१२ मै टुंगियो। नेपालले यसपालि मिस मल्टिमिडिया र ब्युटी वीथ पपोर्जको उपाधि जितेको थियो ।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१