पोखरा-३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारी । सो अवसरमा विदेशी सहयोगी किस्टोफ स्वमिर, सिड फाउण्डेसन कास्कीका अध्यक्ष धु्रव अधिकारी, राइजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङ, युवा समाजसेवी महेन्द्र गुरुङ र कालु गुरुङलाई सम्मान गरिएको थियो ।तस्वीरः भीमपाणि बराल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
radakrishana

Related News

सम्बन्धित समाचार

hero news full width