हेमजा, २७ साउन । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ पोखरा वर्कि· टुगेदरले वृक्षारोपण गरेका छन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा मेलवोटमा विभिन्न जातका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । ‘क्लबले सामजिक क्षेत्रमा गरेका कार्यहरु उदाहरणिय छन्’,उनले भने, ‘आगमी दिनमा पनि लायन्स क्लबको मान्यताअनुसार नै सामाजिक क्षेत्रमा खटिने विश्वास लिएको छु ।’
जोन चियर पर्सन लक्ष्मी बरालले क्लबहरुका गतिविधिले नै जोन सफल हुने बताउँदै यस वर्ष पनि क्लब सक्रिय भएर लाग्ने आफुले विश्वास लिएको बताइन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजंग कुँवरले रोपेका विरुवाको संरक्षणको खाँचो रहेको बताए । लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोज नारायणहरी बास्तोलाले स्वागत संस्थापक अध्यक्ष केशवशरण पौडेलले स्वागत र लायन्स क्लब अफ पोखरा वर्किङग टुगेदरका अध्यक्ष कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१