क्यालेण्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
mitrabandu tol news pic

पोखरा, २८ चैत। पोखरा लेखनाथ महानगरपालिका १७, बिरौटास्थित मित्रबन्धु टोल विकास संस्था तथा सृजनशील आमा समूहद्वारा प्रकाशित २०४५ सालको नयाँ क्यालेण्डर विमोचन गरिएको छ। मित्रबन्धु टोल विकास संस्थाका अध्यक्ष बाबुराम लामिछाने र सृजनशील आमा समूहकी अध्यक्ष टीकादेवी रेग्मीले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरेका हुन्।

मित्रबन्धुका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार चित्रबहादुर पौडेल, सदस्य मोतिलाल पराजुली र सृजनशील आमा समूहकी अध्यक्ष टीकादेवी रेग्मी, मित्रबन्धुका सचिव रामचन्द्र पहारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width