पोखराको अमरसिंह मावि केन्द्रबाट बिहीबार एर्सर्इइ दिँदै दृष्टिविहीन विद्यार्थी अञ्जन बस्ताकोटी। उनलाई कक्षा ९ की सुचित्रा पाठकले परीक्षामा सहयोग गरेकी छन्। स्कुलका ८ छात्र र १ छात्रा गरी ९ जना दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी छन्। लेखनाथको जनप्रकाश माविबाट पनि २ दृष्टिविहीनले एर्सर्इइ दिँदैछन् । त्यस्तै अर्घौस्थित लक्ष्मी माविबाट ६ जना सुस्तश्रवण भएका विद्यार्थी परीक्षामा सामेल रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।तस्वीर : नारायण शाही/आदर्श समाज

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४
SEE Exam

Related News

सम्बन्धित समाचार

hero news full width