स्कोप कास्कीको नृत्य प्रतियोगिता

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
sulflower

पोखरा, २० माघ। स्कुल क्लष्ट अल ओभरअल प्रोग्राम (स्कोप) द्वारा आयोजित अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितामा सनफ्लावरी बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा ज्ञानकुञ्ज बोर्डिङ स्कुल द्वितीय र सरस्वती माविले तृतीय भए । प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा ज्ञानबहादुर कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै विद्यार्थीको बहुमुखी प्रतिभाको प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेकामा जोड दिए ।

संस्था अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर थापाको स्वागत र सचिव दीपक शाहले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width