पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तराज शर्मालाई स्वागत गरेको छ ।
हालै सरुवा भइ आएका डिएसपी शर्मालाई सामुदायिक बगर अध्यक्ष रामप्रसाद अधिकारीलगायत सल्लाहकारले मायाको चिनो सहित खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा उनले अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न सधैँ समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
सामुदायिक बगर अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक बगर संस्थापक अध्यक्ष सीता गुरुङ, सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, कोषाध्यक्ष कृष्णबहादुर तामाङले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१