पोखरा । क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २४ र २५ गते तनहुँ सदरमुकाम दमौलीमा हुने भएको छ ।
महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमितिसमेत गठन गरिएको छ । क्षत्री समाज नेपाल तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।
सचिवालय उपसमिति संयोजक जिम्मेवारी प्रेमबहादुर राउत र हरिबहादुर कार्की, प्रचारप्रसार उपसमिति संयोजक जिम्मेवारी डम्बर अधिकारीलाई दिइएको छ ।
अतिथि सत्कार समिति उपसंयोजकमा रामबहादुर अधिकारी, आवास व्यवस्थापनमा शंकर अधिकारी, मञ्च व्यवस्थापनमा गीता महत, खाजा तथा खाना संयोजकमा ललित पाण्डे, र्याली व्यवस्थापन संयोजकमा रामचन्द्र कार्की, स्वास्थ्यमा रामचन्द्र अधिकारी, स्वयंसेवकमा कालीबहादुर अधिकारी, सांस्कृतिक व्यवस्थापनमा विष्णुबहादुर खड्का तथा अनुगमन/सुपरीवेक्षण उपसमितिमा ईश्वरबहादुर विष्टलाई जिम्मेवारी दिइएको छ ।
यसैबीच, महाधिवेशन भव्य र सभ्य रुपमा सफल बनाउन क्षत्री समाज नेपाल तनहुँको बिस्तारित बैठक मंगलबार दमौली सम्पन्न भएको छ । समाजका अध्यक्ष शम्भुबहादुर अधिकारीको अध्यक्षतामा भएको बैठकमा समाजका निवर्तमान केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापा, केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, महासचिव केशबहादुर केसी, प्रदेश सचिव कृष्ण घिमिरे र सल्लाहकार समुन्द्र गोदार लगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१