पोखरा । काम गर्ने क्रममा भीरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घन्टाको प्रयासमा निकालेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका– १ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुरको बिहीबार दिउँसो काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटर माथि भिरबाट खसेर मृत्यु भएको थियो ।
गोरखाको सहिद लखन गाउँपालिका– २ का ५० वर्षे यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, कालिका गण कास्कीबाट खटिएको टोलीले डोरीको सहायतामा भीरबाट निकालेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१