बुर्तीवाङमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०८०
accident

पोखरा । बागलुङमा सोमबार राति ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार राति साढे १० बजे बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेदेखि बुर्तिबाङ बजार तर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गदेखि करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ पाखेट्टका २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ छिसफाँटका ३२ वर्षीय अश्विन परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार  गरिएको छ ।

उद्धार गरेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा पुर्‍याउँदा डाक्टरले दुई जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width