पोखरा । गलबन्दी र बोलमायाको सफलतापछि चर्चित गायक प्रकाश सपूतले दोस्रो भागको रुपमा ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् ।
शुक्रबार सार्वजनिक गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । साथमा कोरस कलाकारले साथ दिएका छन् । ‘सकम्बरी’ पछिको अफिसियल यो गीतमा प्रकाशकै निर्देशन, शब्द, संगीत छ । गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।
भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गलबन्दी गाउँपालिकामा आयोजित एक धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । ‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वास चिर्ने विश्वास गरिएको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१