नेपाल सुटिङ संघ गण्डकी गठन

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
shooting news avinandan

पोखरा । नेपाल सुटिङ संघ गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ । नेपाल सुटिङ संघका प्रतिनिधि एवं ओलम्पियन भगवती खत्रीको संयोजन तथा गण्डकी प्रदेश प्रतिनिधि ऋषिराम गौतमको उपस्थितिमा समिति गठन भएको हो ।

समिति सदस्यमा भगवती खत्री (बागलुङ), रामनारायण श्रेष्ठ (कास्की), गोपाल केसी (म्याग्दी), सन्दीप गाहा (पर्वत), खम्बा गुरुङ (स्याङ्जा), राजु श्रेष्ठ (कास्की), आशिक राजभण्डारी (बाग्लुङ), सूर्यबहादुर थापा (स्याङ्जा) र लक्ष्मी साही (पर्वत) छन् ।

सो अवसरमा कास्की, म्याग्दी, पर्वत र स्याङजा, बागलुङका प्रतिनिधि एवं खेलाडीको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width