पोखरा । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा युरेस अक्सफोर्ड स्कुलले नाटक मञ्चन गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा पर्ने असरबारे विद्यार्थीका लागि सचेतनामूलक नाटक देखाइएकोे शिक्षक नायक मनोज बरालले जानकारी दिए ।
नाटकमा गौरव आचार्य, रोमित भण्डारी, कुसुम गुरुङ, ईश्वर ढकाल, रोहित गुरुङ, एन्जल गुरुङ, लिना गुरुङ, आकाश गुरुङ र श्रद्धा गुरुङले अभिनय गरेका थिए ।
विद्यार्थीद्वारा प्रस्तुत नाटक अवलोकनपश्चात् विद्यालय प्रअ प्रेमराज अधिकारीले यस्ता नाटकले कलाकार विद्यार्थीको चौतफी विकासका साथै अन्य विद्यार्थीमा चेतना वृद्धिमा महतवपूर्ण योगदान दिने बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१