पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतकमा गोरखाकी सुशीला सिंखडा चयन भएकी छन् । सोमबार बसेको संसदीय दलको बैठकमा दलका नेता हरिबहादुर चुमानले उक्त निर्णय गरेका हुन् । माओवादीबाट मन्त्री हुनेमा म्याग्दीका रेशमबहादुर जुग्जालीको नाम चयन भएकै दिन प्रमुख सचेतकको पनि निर्णय भएको हो ।
उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य बनेकी हुन् । प्रदेश सभा सदस्यलाई अनुशासनमा राख्ने देखि ह्विप जारी गर्नेसम्मको अधिकार प्रमुख सचेतकमा हुन्छ । प्रमुख सचेतकलाई प्रदेश सभा सचिवालयले चालकसहित गाडी सुविधा उपलब्ध गराउने कानुनी प्रावधान छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१