पोखरा, १ माघ । नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखरामा दुर्घटनाग्रस्त यति एयरको जहाजमा ५३ नेपाली र १५ जना विदेशी यात्रु रहेको जनाएको छ । एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसीसहित अन्जु खतिवडा, सृजना होंगचुन, ओसीन आले मगर थिए ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौं त्रिभुवन विमानस्थलबाट पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४, कोरियन २, आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका १–१ जना रहेको प्राधिकरणले जनाएको हो ।
अहिले उद्धार कार्य जारी छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१