पोखरा । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका १ सय ६५ सिटमध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ।
दोस्रो स्थानको नेकपा एमालेले ४४ सिट, तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १८ सिट, नेकपा एकीकृत समाजवादीले १० सिट, जनता समाजवादी पार्टी नेपालले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।
प्रत्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चाले १ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१