पोखरा, १६ असार । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका दाजु घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार बिहान करिब साढे ६ बजे घर भत्किंदा १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । बिहान सुतिरहेको बेला घर पुरिएर उनीसहित १६ वर्षीय उनका दाइ लक्ष्मण घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि गल्याङ सामुदायिक अस्पतालमा ल्याइएकोमा बहिनी रेखालाई चिकित्सले मृत घोषणा गरेका हुन् ।
टाउकोमा सामान्य चोट लागेका लक्ष्मणको उपचार भइरहेको छ । घर पूर्ण रुपमा क्षति भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१