विद्यार्थीद्वारा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार ५, २०७९
plantation

पोखरा । पृथ्वीनारायण क्याम्पस बिबिए पढ्ने विद्यार्थीले बिबिए भवन परिसरमा वृक्षरोपण गरेका छन् ।

पिएनसी बिबिए सर्कलको आयोजनामा भएको कार्यक्रममा सहप्राध्यापक डा. वीरबहादुर कार्की र सर्कलका अध्यक्ष विजय लम्सालले संयुक्त रुपमा कल्कीको बेर्ना सारेर कार्यक्रम सुरुआत गरेका थिए ।

कार्यक्रममा कल्की, रुद्राक्ष, धुपी, अमला लगायत विभिन्न जातका ३० बेर्ना रोपिएको विद्यार्थी आकृति रानाभाटले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width