नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान पृथ्वीसुब्बाको बधाई

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
Badhai

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् ।

प्रदेश प्रमुखबाट नियुक्ति पाएलगत्तै उनले फोन गरेर बधाई दिएका हुन् ।

आफू र आफ्नो पार्टीको तर्फबाट बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना पनि दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width