संघको मन्त्रिपरिषद पुनर्गठन हुँदै, कास्कीका खगराज गृहमन्त्री

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
khagaraj

फाइल तस्बिर

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । मन्त्रीकाे सूची यसप्रकार छ ।

१ नारदमुनि राना, वनमन्त्री

२  मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३ खगराज अधिकारी, गृहमन्त्री

४  नैनकला थापा, संचारमन्त्री

५  ज्वालाकुमारी साह, कृषिमन्त्री

६ राजकिशोर यादव, उद्योगमन्त्री

७ गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८ आशा विक, वनराज्यमन्त्री

Related News

सम्बन्धित समाचार

hero news full width