फ्रान्सले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
france help

पोखरा । फ्रान्सले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

५ लाख ४ हजार एफएफपी २ मास्क, २० हजार २२५ एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन ग्लास र १४ रेस्पिरेटर्स मास्क आज विहान आइपुगेको छ।

फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै