पोखरा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि बुद्धिसागर सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सुवेदी निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्त, उपाध्यक्षमा सुमन थापा, गोपेन्द्र भट्टराई, डिलु पराजुली, विकासराज उप्रेती तथा महिला उपाध्यक्षमा दीक्षा बस्नेत निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा अन्जनकुमार चौलागाईँ, सचिवमा अनुप खनाल र महिलातर्फ सुनिता कँडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, सहकोषाध्यक्षमा अग्नि ढकाल तथा महिला संयोजकमा सुन्दरी गुरुङ निर्वाचित भएका छन्। त्यस्तै, युवा संयोजकमा त्रिभुवन पाण्डे चयन भएका छन्।
बोर्ड अफ डाइरेक्टरमा विशाल राना, डा। प्रकाश श्रेष्ठ, बालाराज घिमिरे, डोलनाथ घिमिरे, प्रभात सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, विश्वराज बास्तोला, दुर्गेश कार्की र राज ढुंगाना चयन भएका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यहरुमा अमृत सापकोटा, सञ्जीवकुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुवेदी, नारायण कँडेल, विनोद तिवारी र विष्णु शाह चयन भएका छन्।
Related News
सम्बन्धित समाचार
कतारमा भलिबल, कास्की आदर्श समाजलाई उपाधि
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीमा सुजन श्रेष्ठ
कास्की आदर्श समाज कतारको शुभकामना आदानप्रदान
कतारमा शुभकामना आदानप्रदान
परदेशको पसिनाको प्रतिफल कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१