पोखरा । विश्व हिन्दू महासंघ नेपाल कास्कीको आयोजनामा मोबाइल एम्बुलेन्स घुम्ती रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ पोखरा भिजिटको सहकार्य तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८३ युनिट रगत संकलन भएको हो ।
प्रमुख अतिथि ढिकुरपोखरी–पोखरा सम्पर्क समाजका अध्यक्ष एवं रेडक्रस अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष बावुराम भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
विश्व हिन्दू महासंघ नेपाल कास्की अध्यक्ष पार्वता पौडेलले अविरल वर्षाका बावजुद पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरिन् । कार्यक्रमको संयोजक दीपेश पराजुली थिए । कार्यक्रम सञ्चालन संघका महासचिव कमल पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१