पोखरा । गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा पोखराका युवा व्यवसायी किसान सुनार मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी ३ वर्षे कार्यकालका लागि सुनारलाई अध्यक्षमा मनोनयन गरेका हुन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष सुनारले चेम्बरको संस्थापक विकासमा योगदान पुर्याएका छन् ।
चेम्बरको विधान अनुसार उनलाई अध्यक्षमा मनोनित गरिएको हो । विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थामा क्रियाशील सुनारको कार्यकालमा पोखरा चेम्बर अफ कमर्स कास्की देशकै उदाहरणीय जिल्ला शाखाको रुपमा स्थापित भएको छ । उनले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१