पाेखरा । दोलखामा साेमबार राति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बिगु–३, सिंगटीका ४५ वर्षीया अजिता खत्री, ३५ वर्षीय विनोद केसी, २४ वर्षीया चन्दिका थापा र ५२ वर्षीया राधा खड्का रहेको दोलखा प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका १० जनाको काठमाडौंमा र अन्यको चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
सिंगटीबाट लादुकतर्फ लागेको बागमती प्रदेश ०१(०२३ च ७५८० नम्बरको जीप सोमबार राति साढे १० बजे दुर्घटना भएको हो। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१