म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र नेपाली कांग्रेस म्याग्दीका जिल्ला कार्यसमिति सदस्य केबी भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा नैनकली भण्डारीको ८६ वर्षको उमेरमा निधन भएको हो ।
मंगलबार १० बजे भगवतीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । जिल्लाको रघुगंगा २ भगवतीकी नैनकलीले राज्यले प्रदान गर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी थिइन् । उनका ४ छोरा र ३ छोरी छन् । दिवंगत भण्डारीको बुधबार रघुगंगा ३ स्थित कालीगण्डकी नदी तिल्केनीचौर घाटमा अन्तिम संस्कार गरिएको छ ।
भण्डारीको निधनप्रति नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले दुख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१