पोखरा ।काठमाडौं र बुटवलका उपभोक्ताको मन जितिसकेको ‘डल्ले मःम’ अब पोखरामै पाइने भएको छ । पोखराको चिप्लेढुंगा नजिकै मानवअधिकार चोकमा डल्ले मःमको फ्रेन्चाइज सञ्चालनमा आएको छ । उक्त शाखाको पूर्व मिस नेपाल अनुस्का श्रेष्ठले बुधबार रिबन काटेर उद्घाटन गरिन् ।
काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान गर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो ।
११ वर्ष पहिला काठमाडौंमा आलोक योञ्जन र सुवास गौचनले डल्ले मःम रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए ।
अहिले काठमाडौंमा ८ र बुटलवलको २ ठाउँमा डल्ले मःमको फ्रेन्चाइज छन् ।
पोखरामा सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले चेन व्यवसायका रुपमा फ्रेन्चाइज सञ्चालनमा ल्याएका हुन् ।
पोहोर नै शाखा खोल्ने तयारीमा रहेका उनीहरु कोरोनाका कारण रोकिएका थिए । रेस्टुरेन्टमा मःम मात्र नभएर सबैखाले फास्टफुट पाइने सञ्चालक भट्टराईले बताए ।
ससना पार्टी समेत गर्न मिल्ने गरी ठाउँ व्यवस्थापन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१