पोखरा, कात्तिक १२ : गण्डकी प्रदेशमा आज थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६,९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका ९८ जना, स्याङजाका १३ जना, बाग्लुङका २ जना, तनहूँका १४ जना, गोरखाका ११ जना, नवलपुरका १६ जना र मुस्ताङका एक जना रहेका छन् । कास्कीका सबै संक्रमित पोखरा महानगरभित्रका हुन् ।
यस्तै प्रदेशमा दुई जना कोराना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाकी १९ वर्षीया महिला र नवपुलकरका ५४ वर्षीया पुरुष छन् । दुबै जनाको मृत्यु उपचारको क्रममा बाग्मती प्रदेश स्थित चितवनका दुई अस्पतालमा भएको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१