कास्कीको माछापुच्छ«े स्थित किराना पसलबाट सामान र नगद चोर्ने दुईजना पक्राउ परेका छन् ।
सोज २४ गते लाहाचोककी तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलमा चोरी गरेको आरोपमा तनहुँको ऋषिङ २ घर भइ पोखरा ८ बस्ने मधु थापा र लाहाचोककै सूर्यबहादुर घर्तीलाई पक्राउ गरिएको हो ।
उनीहरुले रिचार्जकार्ड, नगद १ लाख ३० हजार र औठी चोरेको आरोप छ । बगर प्रहरीले मधु थापाको डेराबाट पक्राउ गरेको हो ।
उनको कोठाबाट चोरीका सामान र ७७ हजार २ सय ९० रुपैयाँ समेत बरामद भएको कास्की प्रहरीका प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई चोरी तथा डाँका मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको हमालले बताए ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१