पोखरा, ३ साउन । पोखरामा स्कुटर दुर्घटनामा एक युवती घाइते भएकी छन् ।
पोखरा ६, डिहिगोपाटनमा ग २ च १५०२ नम्बरको पानीबोक्ने भ्यानले ग १६ प १६०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखराको लेकसाइड बस्ने २१ वर्षीया सवनम सुवेदी घाइते भएकी छन् ।शनिबार बिहान ११ बजे भएको सो दुर्घटनामा घाइते सुवेदीको पोखरा सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१