पोखरा, २१ असार । सरकारी गाडीको ठक्करबाट पोखरामा मोटरसाइकल चालक घाइते भएका छन् । पोखराको राष्ट्र बैंकचोकमा आइतबार दिउँसो ३ बजे जिल्ला समन्वय समिति (जिसस), कास्कीको गाडीले पर्वतको कुष्माका २४ वर्षीय सन्तोष चापागाई चढेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मुस्ताङचोकदेखि शहीदचोकस्थित कार्यालयतर्फ जाँदै गरेको जिससको बा १ झ ७२४५ नम्बरको सरकारी गाडीले रत्नचोकदेखि ड्यामसाइतर्फ जाँदै गरेको चापागाईँ चढेको ग ७ प ८८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
राष्ट्र बैंकचोकको चौबाटोमै भएको सो दुर्घटनामा पोखराको रत्नचोकस्थि सीजी हार्डवयरमा कार्यरत चापागाईँको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेको उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनायो । सो दुर्घटनामा गाडी चालकले समयमै ब्रेक हानेकोले सम्भावित अझ ठूलो क्षति टरेको प्रत्यक्षदर्शीले जनाए ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१