पोखरा, २१ असार । गण्डकी प्रदेशमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा कोरोना देखिएको छ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ।
उता, बागलुङको काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषको नमुना रिपोर्ट पोजेटिभ आएको हो।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१