तनहुँ, १६ असार । तनहुँ जिल्लाको व्यास नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय २४ जना पुगेको छ । ब्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोनालाई जितेर निकोे भई घर फर्किनेको संख्या तनहुँका विभिन्न स्थानहरुमा १६ पुगेको छ भने सोमबार मात्रै जिल्लामा थप १० जना कोरोना सक्रमित थपिएका छन् ।
तनहुँको बन्दिपुर गाउँपालिकामा ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएका हुन । बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये ४ जना अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१