हेमजा, ७ असार।अन्नपूर्ण–८ र ९ स्थित दाङसिङमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै त्यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि नेलम्बो नेपालले सामग्री प्रदान गरेको हो ।
संस्थाले पीपीई सेट लगायत थर्मोमीटर, स्यानिटाईजर, सर्जिकल मास्क, सर्जिकल गल्वस, सेनिटाइजर, एन ९५ मास्र्क, गमबुट, हातधुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको हो ।
अन्नपूर्ण ८ का वडा सदस्य टेकबहादुर गुरुङ, स्वास्थ्य चौकी इन्चार्ज बद्रीनाथ सुवेदीलाई ती सामग्री प्रदान गरिएको हो ।अन्नपूर्ण ८ स्थित दाङसिङ स्वास्थ्य चौकी कार्यालयमा आइतवार एक कार्यक्रमका बीच सामग्री प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला, सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले सामग्री प्रदान गरेको हो ।
Related News
सम्बन्धित समाचार
नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१