पोखरा, २१ वैशाख । पोखरा–११ तुल्सीमार्ग निवासी एवं समाजसेवी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतवार बिहान निधन भएको छ ।
केही समयदेखि मुटुको समस्याबाट ग्रसित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र भोला बराल छोरा हुन् । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक स्वर्गीय बरालको आइतवार नै रामघाट स्थित सेती नदीमा अन्त्यष्टि गरिएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की काँग्रेसका प्रवक्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले श्रद्वाञ्जली अर्पण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१